कोरोना संक्रमण स्थिर, मृत्यु संख्यामा उल्लेख्य वृद्धि

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर स्थिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८ सय ८ जनामा गरिएको नमूना परीक्षणमा ८ हजार १७ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ । मृत्युमा भने उल्लेख्य वृद्धि भएको छ । २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट … Continue reading कोरोना संक्रमण स्थिर, मृत्यु संख्यामा उल्लेख्य वृद्धि